रारागाउँमा पानीको दुःख

आइतबार, ०३ पुस २०७९, १४ : ४३

जुम्लाको तिला गाउँपालिका–१, रारा गाउँको धारामा खानेपानी नियमित नआएपछि पिउनका लागि तिला नदीको पानी ल्याउने क्रममा बाटोमा थकाई मार्दै स्थानीय बालबालिका । रारा गाउँवासीलाई खानेपानीको चरम समस्या छ । तस्बिर : रासस

आइतबार, ०३ पुस २०७९, १४ : ४३

प्रतिक्रिया