मर्स्याङ्दी जलविद्युत् केन्द्र

आइतबार, ०३ पुस २०७९, १५ : ३२

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्र । ६९ मेगावाट विद्युत उत्पादन क्षमता भएको सो केन्द्रमा जाडो बढेसँगै ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । तस्बिरः रासस

आइतबार, ०३ पुस २०७९, १५ : ३२

प्रतिक्रिया