सीमान्तकृत बालबालिकालाई न्यानो कपडा

आइतबार, ०३ पुस २०७९, १६ : ५५

वैदेशिक रोजगारीमा गएका सुनसरी, इनरुवाका युवाहरुको सहयोगमा आइतबार इनरुवा–२ का सीमान्तकृत ६३ उराँव बालबालिकालाई स्वीटर र टोपी वितरण गरिँदै । जाडो बढेसँगै न्यानो कपडा पाएकोमा उनीहरू खुसी छन् । तस्बिर : रासस

आइतबार, ०३ पुस २०७९, १६ : ५५

प्रतिक्रिया