ह्वात्तै बढ्यो सुनको मुल्य

बुधबार, ०८ फागुन २०७५, १२ : ४०

काठमाडौं – साताको चौथो दिन बुधवार सुनको मुल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो । 

महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार, ०८ फागुन २०७५, १२ : ४०

प्रतिक्रिया