भजनी / कैलालीको सत्ती भन्सार कार्यालयमा अवैध रुपमा ल्याइएको भन्दै बरामद गरी परिसरमा लिलामी प्रक्रियामा राखिएको तरकारी । तरकारी बरामद भएको महिनाभन्दा बढी समय हुँदा पनि लिलाम गरिएको छैन । तस्बिर:रासस
प्रतिक्रिया