निर्माणाधीन पुल

सोमबार, ०४ पुस २०७९, ०८ : ३४

राजविराज : रुपनी–राजविराज सडक खण्डअन्र्तगत सप्तरीको रुपनीमा निर्माणाधीन पुल । यो सडकलाई स्तरोन्नति गर्नका लागि चार लाइनको सडक निर्माण गर्न लागिएको हो । तस्बिर:रासस

सोमबार, ०४ पुस २०७९, ०८ : ३४

प्रतिक्रिया