सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा स्थित विराटचोक बजारमा व्यापारी फुलमाया तामाङले बिक्रीका लागि राखेको नाङ्लो । गाउँघरमा विभिन्न कामका लागि प्रयोग गरिने बाँसको चोयाबाट निर्मित नाङ्लो यहाँ रू ५०० सम्ममा बिक्री हुने गरेको छ । तस्बिर:रासस
प्रतिक्रिया