बेनी / म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा अल्लोबाट उत्पादित कपडा देखाउँदै स्थानीय अल्लो कपडा उद्यमी किरण थापा । थापाले गाउँमा अल्लोबाट कपडा उत्पादन गर्ने लघुउद्यम सञ्चालन गर्नुभएको छ । पछिल्लो समय बजार अभावले उत्पादित कपडाको बजारीकरणमा समस्या भएको छ । तस्बिर:रासस
प्रतिक्रिया