सुर्खेत / सुर्खेतको बराहताल गाउँपालिका–६ विउरेनीमा आलु खन्दै महिला किसान । पछिल्लो समय यहाँका महिला कृषि पेसाबाट मनग्य आम्दानी गर्न थालेपछि पुरुषहरु काम गर्न भारत जान छाडेका छन् । तस्बिर:रासस
प्रतिक्रिया