छाडा चौपाया

सोमबार, ०४ पुस २०७९, ११ : ३४

बेदकोट नगरपालिकाले कार्यालयनजिकै अस्थीरुपमा व्यवस्थापन गरेका छाडा चौपाया । करोडौँं रकम खर्च भइसक्दा पनि नगरपालिकाले हालसम्म छाडा चौपाया व्यवस्थापनको कार्य सन्तोषजनक रुपमा गर्न सकेको छैन । छाडा चौपायका कारण किसानले बालीनालीमा नोक्सानी व्यहोर्नुका साथै सडक दुर्घटना समेत बढ्दो रुपमा रहेको छ । तस्बिर : रासस

सोमबार, ०४ पुस २०७९, ११ : ३४

प्रतिक्रिया