बजार लैजान तयारी सुन्तला

सोमबार, ०४ पुस २०७९, १२ : १८

स्याङ्जाको वालिङ–४ स्थित बारीमा बजार लैजान व्यापारीले टिपेर थुपारेको सुन्तला ।सुन्ताला पाक्न थालेदेखि व्यापारीले किसानको बारीमै गएर मोलमोलाई गरी ठेक्का लिने गर्छन् । तस्बिरः रासस

सोमबार, ०४ पुस २०७९, १२ : १८

प्रतिक्रिया