नुवाकोटमा रासायनिक मलको अभाव भएपछि सोमबार विदुरस्थित कृषि सामाग्री कम्पनीमा जानकारी लिँदै वागमती प्रदेससभा सदस्य तथा पूर्व कृषि विकास राज्यमन्त्री राधिका तामाङ । जिल्लामा युरिया र डिएपी गरेर बार्षिक पाँच हजार मेट्रिकटन मल आवश्यक भएपनि हाल दुई हजार मेट्रिकटनको हाराहारीमा मात्रै आएकाले अभाव देखिएको हो । तस्बिर : रासस
प्रतिक्रिया