पाल्पा / रामपुर नगरपालिकामा रहेको नागरिक वडापत्रमा उल्लेख गरिएका कुरा पढ्दै सेवाग्राही । ‘रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र’ बारे मिति २०७९ कात्तिक २ गते राससमा समाचार प्रकाशन भएपछि नगरपालिकाले तत्काल नागरिक वडापत्र तयार पारेर राखेको छ ।तस्बिर: रासस
प्रतिक्रिया