काँक्रो बजार पठाउने तयारी

मंगलबार, ०५ पुस २०७९, ०८ : १९

मध्यविन्दु / नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीमा टिपेको काँक्रो बिक्रीका लागि बजार पठाउने तयारी गर्दै कृषक । कृषि पकेट क्षेत्रको रुपमा जुकेपानी परिचित छ । तस्बिरः रासस

मंगलबार, ०५ पुस २०७९, ०८ : १९

प्रतिक्रिया