तस्बिर : रासस
त्रिशूली / नुवाकोटको ऐतिहासिक बेलकोटगढी । विसं। १८०१ मा नुवाकोटमाथि विजयीपश्चात् पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौजले चारैतिरबाट ढुङ्गाको पर्खाल लगाएर एक रातमा तयार गरेको यस गढी हाल जीर्ण अवस्थामा छ ।
प्रतिक्रिया