हुस्सुले ढाकेको बजार

आइतबार, १० पुस २०७९, ०८ : ४६

नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरबाट देखिएको गैँडाकोट र नारायणगढ बजार । जाडो महिनामा राम्रोसँग मौसम नखुल्दा हुस्सुले यी बजार ढाक्ने गरेको छ । 

आइतबार, १० पुस २०७९, ०८ : ४६

प्रतिक्रिया