व्यावसायिक कुखुरापालन

आइतबार, १० पुस २०७९, ११ : ४३

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित एक कुखुराफार्ममा व्यावसायिक रुपमा पालिएका कुखुरा । जिल्लाका कृषकहरु पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । 

आइतबार, १० पुस २०७९, ११ : ४३

प्रतिक्रिया