तस्बिरः रासस
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गर्न लागिएको प्रादेशिक रङ्गशालाभित्रका निर्माणाधीन संरचना । १४औँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै रङ्गशाला निर्माणको काम जारी रहेको छ ।
प्रतिक्रिया