व्यावसायिक कालिज फार्म

आइतबार, १० पुस २०७९, १३ : २९

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटार विमानस्थल नजिकै रहेको व्यावसायिक कालिज फार्ममा रहेका कालिज  । कालिज तीन हजार ५०० देखि रु चार हजार सम्ममा खरिद बिक्री हुँदै आएको छ । 

आइतबार, १० पुस २०७९, १३ : २९

प्रतिक्रिया