चिसो छल्न विमानको प्रयोग

सोमबार, ११ पुस २०७९, ०८ : १३

मुगु / मुगुमा दैनिक चिसो बढेसँगै ताल्चा विमानस्थलबाट मुगु छोड्नेको सङ्ख्या बढदै । चिसो छल्न बेँसी झर्ने र तातो भएपछि मात्र मुगु फर्केने यहाँका नागरिक गर्दै आएका छन् । 

सोमबार, ११ पुस २०७९, ०८ : १३

प्रतिक्रिया