स्थानीय जातका कुखुरालाई चारो हाल्दै

सोमबार, ११ पुस २०७९, ०८ : ४८

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–७ का सिद्धबहादुर धामी फर्ममा पालिएका स्थानीय जातका कुखुरालाई चारो हाल्दै । स्थानीय जातका कुखुरा, टर्की, लौकाट; बतखलगायतका पंछीपालन गरी मनग्य आम्दानी लिँदै आउनुभएको छ ।

सोमबार, ११ पुस २०७९, ०८ : ४८

प्रतिक्रिया