सुदूरपश्चिमको कन्चनपुर महेन्द्रनगरस्थित २४३ वर्ग कि।मि मा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका मृग र जरायोको बथान । यी जनावरहरुलाई शुक्लाफाँटाको मुख्य आकर्षणको रुपमा लिइन्छ ।
प्रतिक्रिया