भीर मौरीको मह

सोमबार, ११ पुस २०७९, १६ : २२

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ अवस्थित कोसेली घरमा भीर मौरीको मह बट्टामा भर्दै एक उद्यमी । यहाँ भीर मौरीको मह प्रतिबट्टा रु एक हजारमा बिक्री हुँदै आएको छ ।

सोमबार, ११ पुस २०७९, १६ : २२

प्रतिक्रिया