परम्परागत पहिरनमा थारु बालिका

मंगलबार, १२ पुस २०७९, ०८ : ०१

महेन्द्रनगर / नेपाली सेनाद्वारा कञ्चनपुरको लालझाडी गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा परम्परागत पहिरनमा सजिएर पाहुनाको स्वागतका लागि लामबद्ध राना थारु समुदायका बालिका ।

मंगलबार, १२ पुस २०७९, ०८ : ०१

प्रतिक्रिया