तस्बिर : रासस
गोदावरी / ललितपुरको गोदावरी नगरपालिकाभित्रका भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्दै पशु चिकित्सक । गोदावरी नगरपालिका र 'हर्ट टू हेल्थ' नामक संस्थाको सहकार्यमा हालसम्म करिब पाँचसय भुस्याहा कुकुरलाई रेबिज विरुद्धको खोप र स्थायी बन्ध्याकरण गरिएको छ ।
प्रतिक्रिया