सालवारी झिलमा देखिएको पानीका फोहोरा

मंगलबार, १२ पुस २०७९, १४ : ०१

झापाको अर्जुनधारा नगरपालिकास्थित  सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’मा देखिएको पानीका फोहोरा  । प्रतिष्ठानले पर्यटकका लागि प्रतिष्ठान परिसरभित्र वाल उद्यानसहितका मनोरञ्जनका सामग्री राखेपछि यो पर्यटकीय क्षेत्र सबैको रोजाइमा पर्ने गरेको छ । 

मंगलबार, १२ पुस २०७९, १४ : ०१

प्रतिक्रिया