म्याग्दीको नारच्याङ झरना

विहीबार, १४ पुस २०७९, ०८ : ३०

गलेश्वर / बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना । यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विहीबार, १४ पुस २०७९, ०८ : ३०

प्रतिक्रिया