क्रेनको सहायताले सामान सार्ने काम गरिंदै

विहीबार, १४ पुस २०७९, ०९ : ०९

तनहुँ / तनहुँको व्यास नगरपालिकामा पर्ने दमौली बजारमा क्रेनको सहायताले सामान सार्ने काम गरिंदै । बढ्दो शहरीकरणसँगै पछिल्लो समय ग्रामिण क्षेत्रका वस्तीहरुमा समेत सामान राख्न र झार्न क्रेनलगायतको यान्त्रिकरणको प्रयोग हुने गरेको छ ।

विहीबार, १४ पुस २०७९, ०९ : ०९

प्रतिक्रिया