तस्बिर : रासस
भरतपुर / नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१औँ समूहको दीक्षान्त कार्यक्रममा दीक्षित प्रहरी । शिक्षालयमा साउन १८ गतेदेखि उनीहरुले तालिम लिएका थिए ।
प्रतिक्रिया