छाडा चौपायाको व्यवस्थापन

विहीबार, १४ पुस २०७९, १४ : ०१

कपिलवस्तु नगरपालिकाले व्यवस्थापन  गरी राखेको  छाडा चौपाया।  नागरिकस्तरबाट जनगुनासो बढेपछि नगरपालिकाले वडा नंं ३ चपरतल्लास्थित सार्वजनिक जग्गामा अस्थायी गौशाला निर्माण गरी तीन सयभन्दा बढी चौपाायालाई व्यवस्थापन गरेको हो  । 

विहीबार, १४ पुस २०७९, १४ : ०१

प्रतिक्रिया