वासुकी कुण्ड

विहीबार, १४ पुस २०७९, १४ : ०५

दक्षिणकाली नगरपालिका–५  फर्पिङमा  रहेको धार्मिक महत्व भएको वासुकी कुण्ड । यस कुण्डमा भएको पानीमा काठ पनि चढाइएको छ । यस कुण्डमा देव नागराजा र देवी नागरानी रहेको भन्ने  किम्बदन्ती रहेको छ ।  
 

विहीबार, १४ पुस २०७९, १४ : ०५

प्रतिक्रिया