भीरको सडकमा जोखिमपूर्ण यात्रा

शुक्रबार, १५ पुस २०७९, ०८ : ४९

बेनी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेसीदेखि लेकगाउँ जाने सडकखण्ड अन्तर्गत अक्करे पहाडमा निर्माण गरिएको सडकको ट्याकमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण । यहाँ भीरको पुछारदेखि शिरसम्म ११ वटा घुम्ती बनाएर सडकको ट्याक निर्माण गरिएको छ ।

शुक्रबार, १५ पुस २०७९, ०८ : ४९

प्रतिक्रिया