घट्टमा कोदो पिस्दै

शुक्रबार, १५ पुस २०७९, ०९ : ३३

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको बेंसी गाउँमा पानीघट्टमा कोदो पिस्दै स्थानीय चित्रमाया गर्बुजा । मिलको सुविधा भएपनि नारच्याङवासी स्वादिलो हुने भएकाले घट्टमा पिसेको पिठो खाने गर्छन् ।

शुक्रबार, १५ पुस २०७९, ०९ : ३३

प्रतिक्रिया