आगो ताप्न दाउरा वितरण

शुक्रबार, १५ पुस २०७९, ०९ : ५३

जलेश्वर / महोत्तरीको सदरमुकाम जलेश्वरमा हुस्सुका कारण कठ्ङ्ग्रिदो जाडो बढेपछि जलेश्वर नगरपालिकाले सर्वसाधारणलाई आगो ताप्न गाडीमा राखेर चोकचोकमा दाउरा वितरण गर्दै ।

शुक्रबार, १५ पुस २०७९, ०९ : ५३

प्रतिक्रिया