खच्चडमा आलु ढुवानी

शुक्रबार, १५ पुस २०७९, १३ : ०२

ढोरपाटनबाट निसीखोला गाउँपालिका–१ देविस्थानमा खच्चडमार्फत आलु ढुवानी गर्दै । अहिले पनि बागलुङको ग्रामीण क्षेत्रमा खच्चडमार्फत सामान ढुवानी हनेगर्छ । 

शुक्रबार, १५ पुस २०७९, १३ : ०२

प्रतिक्रिया