सुन्तला ग्रेडिङ गरिँदै

शुक्रबार, १५ पुस २०७९, १३ : ०५

सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान अनन्तबहादुर खड्काले उत्पादन गरेको सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिँदै । सिगानामा यस वर्ष तीन करोडको सुन्तला उत्पादन भएको छ । 

शुक्रबार, १५ पुस २०७९, १३ : ०५

प्रतिक्रिया