व्यावसायिक बङ्गुरपालन

शुक्रबार, १५ पुस २०७९, ११ : ५२


तनहुँ,म्याग्दे गाँउपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले व्यावसायिक रुपमा पाल्नुभएको बङ्गुर । करिब रु १० लाख लगानी गरी व्यवसाय थाल्नुभएका कृषक थापाको फार्ममा हाल ३३ वटा बङ्गुर रहेका छन् । 

शुक्रबार, १५ पुस २०७९, ११ : ५२

प्रतिक्रिया