गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको नि:शुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया । यही पुस ११ गतेदेखि ३ दिनसम्म सञ्चालन भएको शिविरमा ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्नुका साथै ४५० जनाको आँखाको उपचार गरिएको थियो ।
प्रतिक्रिया