नुवाकोटको सबैभन्दा विकटमा पर्ने दुप्चेश्वर गाँउपालिका–१ स्थित घ्याङफेदी माध्यमिक विद्यालयमा बिहीबार ‘घ्याङफेदी अविस्कार केन्द्र’को उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष शंकर थापालगायतका अतिथि । उक्त विद्यालयका विद्यार्थीले वैज्ञानिक अविस्कार गरेर जिल्लामै पहिलो विज्ञान प्रदर्शनीको तयारी स्वरुप केन्द्रको स्थापना गरिएको विद्यालयका प्रधानध्यापक प्रेम स्याङताङले जानकारी दिए।
प्रतिक्रिया