करिब ६०० वर्ष पुरानो बझाङ दरबार

आइतबार, १७ पुस २०७९, १० : ३०


बझाङ/  राज्यका पहिलो राजा शक्ति सिंहको पालामा निर्माण भएको बझाङ राज्यको दरबार । छबिस पाथिभेरा गाउँपालिकाको चौघानपाटाभन्दा अगाडिको डाँडाको टुप्पोमा देखिएको यो राज्य विसं १५०० मा निर्माण सुरू भई विसं १५०२ मा सम्पन्न भएको र १५०३ देखि राजकाज सुरू भएको थियो । त्यस बेलामा राज्य निर्माण गर्नकै लागि सोही ठाउँमा बनाएका इँट्टाको प्रयोग गरेर बनाइएको थियो । 

आइतबार, १७ पुस २०७९, १० : ३०

प्रतिक्रिया