कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई वटा मानव निर्मित गुफा भेटिएका हुन्
प्रतिक्रिया