अस्पतालमा पालो कुर्दै बिरामी

आइतबार, १७ पुस २०७९, १४ : ५४


कैलालीको टीकापुर अस्पतालमा भिडियो एक्स–रेका लागि पालो कुरेर बसेका बिरामी । पछिल्लो समय अस्पतालमा बिरामीहरुको चाप बढ्दै जाँदा उपचारमा समस्या हुन थालेको छ । 

आइतबार, १७ पुस २०७९, १४ : ५४

प्रतिक्रिया