म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाको सुन्तला बगैँचा । करिब ३० घरधुरी रहेको बास्कुनाका कृषकले यसपाली रु ७० लाख मूल्य बराबरको सुन्तला फलाएका छन् ।
प्रतिक्रिया