महोत्तरी/ शीतलहरले गाउँ बस्ती प्रभावित हुन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाको रणभीम गणले जलेश्वर नगरपालिका धबौली गाउँ र साहुजीपट्टीको मुसहर बिन टोल बस्तीको ३० स्थानमा जाडो पीडितलाई ताप्नको लागि आगो बालेका छन् । साथै बस्तीका चार सय व्यक्तिलाई तातो पानी र चिया पिलाएर न्यानो बाँडेका छन् ।
प्रतिक्रिया