कालीगण्डकी नदीमा  -याफ्टिङ

मंगलबार, १९ पुस २०७९, १७ : १८

म्याग्दी / म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा -याफ्टिङ गर्दै पर्यटक । कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटल र स्प्लास नेपाल एडभेन्चरले मङ्गलबारदेखि कालीगण्डकी नदीमा नियमित -याफ्टिङ  सञ्चालनमा ल्याएका छन्।  

मंगलबार, १९ पुस २०७९, १७ : १८

प्रतिक्रिया