सर्वोत्तम पिठो बनाउने तालिम

बुधबार, २० पुस २०७९, १३ : ०५

म्याग्दीको बेनी नगरपालिका–६ को डम्मरा आमा समूहका सदस्यहरु सर्वोत्तम पिठो बनाउने सिप सिक्दै । मकै, भटमास, गहुँ आदि स्थानीय अन्नबाट बालबालिकाहरुको आहरा सर्वोत्तम पिठो बनाउने सिप सिकाउन सामाजिक विकास कार्यालयको सहयोगमा मिलन म्याग्दीले तालिम आयोजना गरेको हो । 

बुधबार, २० पुस २०७९, १३ : ०५

प्रतिक्रिया