राहुघाट जलविद्युत् सुरुङमार्ग

बुधबार, २० पुस २०७९, १३ : ०८

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध तर्फबाट निर्माणाधीन सुरुङमार्ग । यस आयोजनाको कुल ६ हजार २७० मिटर सुरुङ मार्गमध्ये तीन हजार ७०० मिटर सुरुङ निर्माणको काम सकिएको छ । 

बुधबार, २० पुस २०७९, १३ : ०८

प्रतिक्रिया