सुर्खेतको वीरेन्द्रनगर–६ स्थित मुख्यबजारको फुटपाथमा बिक्रीका लागि राखिएको तरुल । विशेष गरी माघे सङ्क्रान्तिमा तरुल खाने प्रचलन रहेको छ ।
प्रतिक्रिया