बञ्जीजम्पका लागि झोलुङ्गेपुल

बुधबार, २० पुस २०७९, १३ : ४९

गुम्बाको सहर भनेर चिनिने हेलम्बु गाउँपालिका–१ स्थित निङ्वादावामा बञ्जीजम्प खेल सञ्चालनका लागि ३७६ मिटर लम्बाइमा निर्माण  गरेको  झोलुङ्गेपुल । पुल आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको हो । 

बुधबार, २० पुस २०७९, १३ : ४९

प्रतिक्रिया