सुर्खेतको बराहताल गाउँपालिका–४, मा रहेको माथिल्लो तरङ्गा । भेरी नदीको किनारमा रहेको उक्त गाउँ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नजिक भए पनि हालसम्म बिजुली पुग्न सकेको छैन ।
प्रतिक्रिया